सरकारले संसदलाई स्पष्ट जवाफ दिनुपर्छः शक्ति बस्नेत
मेरोन्यूज
२०७८ फागुन १५ गते १७:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतले एमसीसीमा उठेका प्रश्नहरुमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता बस्नेतले एमसीसीकाबारेमा सैन्य रणनीतिको प्रश्नहरु उठिरहेको बताए ।
सैन्य र सामरिक महत्वका प्रश्न वा लेखा परीक्षक वा अरु कुनै प्रश्नहरुमा सरकारले संसदलाई स्पष्ट जवाफ दिनुपर्ने उनले बताए ।
सम्बन्धित














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया