बुधबार, पुष ३०, २०८२

एमसीसी छलफलमाथि प्रस्ताव संसदबाट बहुमतले पारित

मेरोन्यूज २०७८ फागुन १५ गते १८:०४

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संससबाट बहुमतले पारित भएको छ ।
ध्वनी मतका आधारमा सभामुख अग्नि सापकोटाले एमसीसी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजे आव्हान गरेका छन् ।

प्रतिक्रिया