थप १८० जनामा कोरोना संक्रमण,४ सय जना निको भए
मेरोन्यूज
२०७८ फागुन १६ गते १५:४६

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ३ सय ४१ जनामा परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो। सोही समयमा ४ सय जना संक्रमित निको भएका छन् ।
भने कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३६ पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन्।
सम्बन्धित
















कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया