मकवानपुर कांग्रेस सभापतिमा बुद्ध लामा निर्वाचित
मेरोन्यूज
२०७८ फागुन १७ गते १५:५७

काठमाडौं । नेपाली कांग्रेस मकवानपुर सभापतिमा बुद्ध लामा चयन भएका छन्। पहिलो चरणमा सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदा कसैले पनि ५१ प्रतिशत मत प्राप्त नगरेपछि भएको दोस्रो चरणको निर्वाचनबाट लामा चयन भएका हुन्।
सोमबार भएको अधिवेशनमा लामाले ५९२ मत ल्याएका थिए। भने उनका प्रतिद्धन्दी आनन्दराम पराजुलीले ५४५ र जयराम लामिछानेले ५१३ मत ल्याएका थिए। दोस्रो बढी मत ल्याएका पराजुलीले लामालाई सभापतिमा साथ दिएपछि दोस्रो चरणको मतदान नगरिएको नेताहरूले बताएका छन्।
सम्बन्धित













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया