‘मल्टिस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउँदै
मेरोन्यूज
२०७८ फागुन १९ गते १४:३२

काठमाडौँ । अत्याधुनिक उपकरणसहित ‘मल्टिस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राधिकार प्राप्त ए लेबल प्रयोगशालामार्फत क्लिनिक सञ्चालन गर्ने भएको हो ।
‘मल्टिस्पेसियाल्टी क्लिनिक’ अत्याधुनिक मेसिनसहित ल्याब तथा पोलिक्लिनिक हो । यस पोलीक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढी विशेषज्ञ डाक्टरले ओपिडी सेवा सञ्चालन हुनेछ ।
मुटु रोग, सामान्य चिकित्सा, मधुमेह, थाइराइड तथा हर्माेन रोगलगायत सेवाहरु पोलिक्लिनिकमा पाइने छन् । यस्तै, स्वस्थ्य स्याहार कर्मचारीमार्फत घर तथा सामुदायिक चिकित्सा स्याहार उपलब्ध गराउँदै छ ।
यस यस पोलिक्लिनिकमा कोभिड(१९ का लागि आरटी पी.सी.आर., एन्टिजेन र एण्टीबडी जाँच पनि सञ्चालन हुने भएको छ ।
सम्बन्धित
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया