रुसी हमलाले जलिरहेछ युक्रेन (फोटोफिचर)
मेरोन्यूज
२०७८ फागुन १९ गते १५:०८

काठमाडौँ । रुसले युक्रेनमाथि गरेको सैनिक हमलाको नयाँ तस्बिरहरू सार्वजनिक भएका छन् । तस्बिरमा अत्यावश्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसहरु लामो लाइनमा बसिरहेका छन् ।
यस्तै, बम बारुदले जलिरहेका भवन र सेनाका बख्तरबन्दका लामा ताँती देख्न सकिन्छ । त्यसैगरी, विभिन्न सीमा बिन्दुमा युक्रेन छोड्न खोज्ने र छिमेकी देश हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका मानिसको समूह स्याटलाइट तस्विरमा देख्न सकिन्छ ।

रुसी फौजले युक्रेनी सहर खेरसनलाई नियन्त्रणमा लिएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् । तीन लाख जनसंख्या भएको सहरलाई रुसी सेनाले घेरेको र त्यहाँ युक्रेनी सेनाको उपस्थिति शून्य देखिएको अधिकारीहरुले बताएको छ ।






सम्बन्धित
















गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया