१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा शाही पक्राउ
मेरोन्यूज
२०७८ फागुन २२ गते ९:३८
काठमाडौँ । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दैलेखमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार १३ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा चामुनण्डा बिन्द्रासैनी नगरपालिका ४ बस्ने २४ वर्षीय नविन शाही पक्राउ परेका हुन् ।
शाहीले आफ्नै घरमा बालिकालाई करणी गरेको सुचना पाएपछि प्रहरी तत्काल उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाहीलाई हिरासतमा राखेर घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित















झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया