दमौली बजारको भीषण आगो नियन्त्रणमा
मेरोन्यूज
२०७८ फागुन २२ गते १४:०१

काठमाडौँ । तनहुँको दमौली बजारको एक हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि सुरु भएको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो ।
दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हार्डवेयर पसलसँगै आसपासका चारवटा घरसमेत क्षति पुगेको छ ।
विद्युत् लाइन सर्ट भएर आगो लागेको आशंका गरिएको छ ।
सम्बन्धित













आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?
माघ ४ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया