एमाले सांसद बानियाँ निलम्बित
मेरोन्यूज
२०७८ फागुन २२ गते १४:१३

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँ निलम्बित भएका छन् । बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित भएको सभामुख अग्नि सापकोटाले संसदलाई जानकारी गराएका छन् ।
बानियाँमाथि बलात्कार मुद्दामा प्रहरी हिरासतमा राखेरअनुसन्धान भइरहेको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका थिए ।
उक्त जानकारी सँगै बानियाँ निलम्बित भएका छन् । अव एमालेका संसदमा ९७ सांसद छन् ।
सम्बन्धित
















वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया