देशभर ६८ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन २२ गते १६:४६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ चार हजार ९२९वटा नमुनामा परीक्षण गर्दा जम्म ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ५३८ जना संक्रमणमुक्त भएका छन् । भने हाल ६ हजार ४६१ जना संक्रिय संक्रमित रहेका छन् । आज २ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया