थपिए ८८ कोरोना संक्रमित, ३७६ जना निको भए
मेरोन्यूज
२०७८ फागुन २३ गते १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८ जना कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ६३८ वटा नमुनामा परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अधिमा ३७६ जना संक्रमणमुक्त भएका छन् ।
देशैभर सक्रिय संक्रमितको संख्या ६ हजार १५० पुगेको छ । ज थप एकजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४८ पुगेको मन्त्रलयले जनाएको छ ।
सम्बन्धित
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया