प्रधानमन्त्री देउवा र प्रचण्ड भेटवार्ता
मेरोन्यूज
२०७८ फागुन २४ गते १८:३८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आसन्न निर्वाचनमा गठबन्धन कायमै राखेर निर्वाचनमा जाने भनिए पनि कांग्रेस नेताहरुले गठबन्धन हुन नसक्ने बताइरहेकाबेला दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
कांग्रेसले आज मात्रै निर्वाचन लक्षित एक महिने अभियान चलाउने निर्णय गरेको छ ।
यसअघि गठबन्धन जोगाउनकै लागि प्रचण्ड पार्टीभित्रको विवाद खेपेर पनि एमसीसी पास गर्न सहमत भएका थिए ।
कांग्रेसका संस्थापन इतर पक्षका नेताहरु आसन्न निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताइरहेका छन् ।
सम्बन्धित
















बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया