महिला हिंसा अन्त्यका लागि जुम्लामा हस्ताक्षर संकलन
मेरोन्यूज
२०७८ फागुन २५ गते ६:२१

जुम्ला । जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएको छ । ११२ ओैँ महिला दिवसका अबसरमा नेपाली सेनाको खेलमैदानमा हस्ताक्षर संकलन गरिएको हो । महिलाविरुद्ध हुने सबै किसिमका हिंसा अन्त्यको प्रतिवद्वता सहित झण्डै २ सयले हस्ताक्षर गरेका छन् ।
अनौपचारिक सेवा केन्द्र ईन्सेक तथा मानव अधिकार रक्षक संजाल जुम्लाको आयोजनामा हस्ताक्षर संकलन गरिएको थियो ।
संजालका अध्यक्ष राजबहादुर महत तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हस्ताक्षर संकलन कार्यक्रमको संयुक्त हस्ताक्षर गरि उद्घाटन गरेका थिए ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया