थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ फागुन २५ गते १८:०८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरीका विभिन्न प्रयोगशालामा ६ हजार ९३६ पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ एन्टिजेन विधिबाट परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा देशभरबाट २५१ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार अहिले पनि नेपालमा ५ हजार ६९२ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा भने कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया