संखुवासभामा बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो
मेरोन्यूज
२०७८ फागुन २६ गते १०:०७

काठमाडौं । संखुवासभामा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका ६ सात घुम्तीमा दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ जना पुगेको हो ।
बसमा करिब १९ देखि २१ जना यात्रु सवार रहेका थिए जसमध्य १३ जनाको मृत्यु भएको संखुवासभा प्रहरीका प्रवक्ता डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार १३ जनाको शव निकालि सकेको छ तर मृतकहरुको पहिचान खुलेको छैन ।
दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको छ । स्थानियका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
याे पनि:-
संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया