देशभर थपिए ११२ जना कोरोना संक्रमित
मेरोन्यूज
२०७८ फागुन २६ गते १५:५५
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
आज गरिएको ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार संक्रमणबाट आज कसैको मृत्यु भएको छैन ।
हाल देशभर कूल पाँच हजार ३४० सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया