मकवानपुरबाट १ सय ८० किलो गाँजासहित ३ जना पक्राउ
मेरोन्यूज
२०७८ फागुन २९ गते १८:४२

काठमाडौं । प्रहरीले मकवानपुरबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय चालक बुद्धिमान वाइबालगायत तीन जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीले उनीहरूलाई आइतबार मनहरी गाउँपालिका-७ मनहरी खोलाको बगरबाट १ सय ८० किलो गाँजासहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअपमा लुकाएर गाँजा ल्याइरहेको भन्ने सूचना पाएको थयो।
सोही सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
















पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया