नेपाललाई पपुवा न्युगिनीले दियो २०५ रनको लक्ष्य
मेरोन्यूज
२०७८ चैत २ गते १५:००

काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत आजको खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई दुई सय ५ रनको लक्ष्य दिएको छ । जारी त्रिदेशीय सिरिजको खेलमा आज नेपाल र पपुवा न्युगिनीको खेल जारी छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित सारजहा क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ४ रन बनाएको हो ।
पीएनजीका लागि चार्लेस अमिनिले सर्वाधिक ५९ रनको योगदान गरे । ओपनर टोनी उरा २७ रन र लेगा सियाका २५ रन बनाएर पभेलियन फकिँदा कप्तान आसाद भालाले १९ रन जोडे ।
नेपालको बलिङमा सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान एक विकेट लिए ।
सम्बन्धित
















आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया