यातायातको सुबिधाको लागि घोडचढी सेवा
मेरोन्यूज
२०७८ चैत २ गते १८:४१

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाबाट घोडा चढेर लुलाङतर्फ जाँदै गरेका एक बालक तस्बिर हाे याे ।बाटाे नपुगेको गुर्जा गाउँमा आउजाउका लागि घोडचढी सेवा सञ्चालनमा रहेको छ । पर्यटककाे लागि यात्रा मनमाेहक एवम् रमाइलाे देखिन्छ तर त्यहाकाे जनजिवन कठिन रहेकाे पाइएकाे छ । तस्बिर ः सन्तोष गौतम
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया