जापानमा शक्तिशाली भूकम्पको धक्का
मेरोन्यूज
२०७८ चैत २ गते २१:३०

काठमाडौँ । जापानमा शक्तिशाली भूकम्प गएको छ । जापानको राजधानी टोकियोदेखि उत्तरपूर्व केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूगर्भ विभागका अुनसार भूकम्प स्थानीय समयअनुसार राति ८ बजेर ६ मिनेटमा गएको हो । भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।
सम्बन्धित
















इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया