प्रहरी जवानको लिखित परीक्षा वैशाख १० मा हुने
मेरोन्यूज
२०७८ चैत ४ गते १५:२९

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको मिति तोकिएको छ।
कार्यालयले आगामी ०७८ मंसिर १० गते प्रकाशन गरिएको विज्ञापनअनुसार दरखास्त दिएका उम्मेदवारहरूका लागि लिखित परीक्षा तोकेको भएको हो।
उम्मेदवारहरूको लिखित परीक्षा आगामी वैशाख १० गते हुने सञ्चालन हुने लोकसेवा आयोगले जनाएको छ।
सम्बन्धित













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया