क्यान्सर पीडित शिक्षकलाई सहयोग प्रदान
मेरोन्यूज
२०७८ चैत ५ गते १७:४०
काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडले वनस्पति मावि जलजलाका शिक्षक दिल थापालाई सहयोग रकम हस्तान्तरण गरेको छ। क्यान्सर रोगबाट पीडित भई भरतपुर चितवनमा उपचाररत थापालाई विभिन्न सहयोगीबाट संकलन गरेको दुई लाख रकम हस्तान्तरण गरेको हो।
हाल केही समयका लागि बडिगाड गाउँपालिका ६ घ्वाङस्थित घरमै रहेका थापालाई संगठनले सहयोग रकम हस्तान्तरण गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका सचिव कृष्ण भट्टराईले जानकारी दिए।
पीडित शिक्षक थापाले आफ्नो उपचारका लागि ५० लाख बढी खर्च हुने जानकारी दिए। पीडित शिक्षक थापाको विगत आठ महिनादेखि बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार हुँदै आएको छ।
सम्बन्धित
















प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया