शनिबार, चैत १४, २०८२

राष्ट्रपति भण्डारीले गरिन् रेल्वे अध्यादेश जारी

मेरोन्यूज २०७८ चैत ८ गते १९:०७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा उनले मंगलबार रेल्वे अध्यादेश जारी गरेकी हुन्।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया