शुक्रबार, वैशाख २५, २०८३

दीपकराज गिरीले भने-मैले पनि पार्टीमा जाने निर्णय गरेँ…

मेरोन्यूज २०७८ चैत ९ गते ७:५७

काठमाडौं । कलाकार दीपकराज गिरिले निर्वाचनको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरू भएको बताएका छन्।
उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य गरेका छन्।

Advertisement
NiccNicc

‘चुनाब आयो हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि’, उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका हुन् ।

प्रतिक्रिया