पलका म्यानेजर एक लाख धरौटीमा रिहा
मेरोन्यूज
२०७८ चैत १० गते १९:४०
काठमाडौँ । नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा रिहा भएका छन् ।
बिहीबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
जोशीले मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारको आधा सजायको माग दाबी गर्दै मुद्दा दायर भएको थियो । तर, उनलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
सम्बन्धित














नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया