युवा संघका केन्द्रीय सदस्य बम पक्राउ
मेरोन्यूज
२०७८ चैत ११ गते १२:३०

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघका एक जना केन्द्रीय सदस्य पक्राउ परेका छन् । बिहिबार राति सोह्रखुट्टे प्रहरीले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ गरेको हो ।
सोह्रखुट्टे प्रहरीका अनुसार कालिकोट घर भएका बमले एक दोहारीका महिला कलाकारलाई हातपात गरेका थिए । सोही आरोपमा ठमेलबाट उनलाई पक्राउ गरिएको हो ।
सम्बन्धित













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया