थप २३ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ चैत १३ गते १६:४१
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल पाँच हजार २२२ जनामा भएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा २१५ जना निको भएका छन् । यस्तै, कसैको निधन भएको छैन ।
मन्त्रालयका अनुसार हाल देशभर एक हजार ५५८ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया