‘केजीएफ च्याप्टर २’को ट्रेलर सार्वजनिक
मेरोन्यूज
२०७८ चैत १३ गते १९:२९

काठमाडौँ । बहुप्रतीक्षित फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । दक्षिण भारतीय अभिनेता यश स्टार फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।
प्रशान्त निलले निर्देशन गरेको फिल्मको ट्रेलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायत कलाकारलाई देखाइएको छ । ‘केजीएफ च्याप्टर २’ आगामी अप्रिल १४ अर्थात् वैशाख १ गते रिलिज हुँदै छ ।
फिल्ममा श्री निधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको छ । यसको अघिल्लो सिरिज ‘केजीएफ’ले बक्स अफिसमा आक्रामक कमाई गरेको थियो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया