५१४ जना स्थानीय तहका कर्मचारी सरुवा (सूचीसहित)
मेरोन्यूज
२०७८ चैत १४ गते २१:२४

काठमाडौँ । सरकारले स्थानीय तहमा कार्यरत ५१४ जना कर्मचारी सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भएका कर्मचारी सरुवा गरेको हो ।
मन्त्रालयले यसअघि गत मंसिर तेस्रो साता एक हजार ६१३ कर्मचारीको सरुवा गरेको थियो । यस्तै, पुस ७ गते थप २३२ जना कर्मचारी सरुवा भएका थिए । त्यतिबेला सरुवा गर्दा अर्को व्यवस्था नभएसम्मका लागि सरुवा स्थगित गर्ने निर्णयसमेत गरेको थियो ।
सरुवा भएका ५१४ जना कर्मचारीको सूची :
सम्बन्धित
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया