यातायात कार्यालयबाट १५ जना विचौलिया पक्राउ
मेरोन्यूज
२०७८ चैत १६ गते १८:५१
काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट १५ जना विचौलिया पक्राउ परेका छन् । प्रहरीले आज १५ जना बिचौलियालाई पक्राउ गरेको हो ।
सेवाग्राहीलाई अवरोध खडा गरेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
बिचौलियालाई ललितपुर प्रहरीले ‘अभद्र व्यवहार’मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ ।
सम्बन्धित













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया