‘एलओडी’ क्लबका सञ्चालक ‘माइला’ पक्राउ
मेरोन्यूज
२०७८ चैत १७ गते १६:२०

काठमाडौँ । ‘लर्ड अफ दि ड्रिङ्क्स (एलओडी)का सञ्चालक राजु सिंह उर्फ ‘माइला’ पक्राउ परेका छन् । अभद्र व्यवहारको अभियोगमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई तीन दिनअगाडि पक्राउ गरेकाे हो ।
प्रहरी स्रोतका अनुसार पाँच दिनअघि बालुवाटारका अभिषेक शेरचनले उनीविरुद्ध कुटपिटको अभियोगमा जाहेरी दर्ता गरेका थिए । सोही विषयमा सोधपुछका लागि उनलाई तीन दिनअगाडि पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया