चीनमा अहिलेसम्मकै धेरै कोभिड संक्रमित पुष्टि
मेरोन्यूज
२०७८ चैत २० गते ९:०४
काठमाडौँ । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछिकै उच्च हो ।
चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । संक्रमितहरूमध्ये एक हजार ४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।
कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तीय हव सांघाइमा झण्डै साढे दुई करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण देखिएसँगै प्रभावित प्रान्तका शहरमा सरकारले आवत जावतमा कडाई गरेको छ ।
सम्बन्धित















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया