६ हजार ९०९ नमुना परीक्षण गर्दा २३ जनामा काेराेना पुष्टि
मेरोन्यूज
२०७८ चैत २० गते १७:३०

काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६ हजार ९ सय ९ नमुनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न् ।
हाल नेपालमा ८ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३० हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया