शनिबार, फागुन १६, २०८२

भारतीय राजदूत विनयमोहन विदेश सचिवमा नियुक्त

मेरोन्यूज २०७८ चैत २१ गते १७:५३

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया