निर्वाचन आयोगले हस्ताक्षर गरेर जान भनेपछि राजनीतिक दलहरुकाे आक्रोश
मेरोन्यूज
२०७८ चैत २२ गते १२:१८

काठमाडौं । निर्वाचन आयोगमा राजनितिक दल र आयोगका कर्मचारीवीच झड्पको अवस्था सृजना भएको छ । आयोगले ७९ राजनितिक दललाई बोलाएको थियो ।
आयोगले आचारसंहितामा हस्ताक्षर गरेर जान भनेपछि राजनितिक दलहरुले आक्रोश व्यक्त गरेका हुन् । आयोगले आगामी २०७९ बैशाख ३० गते हुने निर्वाचनका लागि राजनितिक दलहरुलाई छलफलका लागि बोलाएको थियो ।
निवार्चन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हामीले छलफलका लागि बोलाएको बताए । तर राजनिति दलहरुले बोल्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
‘६ दल र निर्वाचन आयोगको सिन्डिकेटबाट आचारसंहिता निर्माण भयो । साना दललाई थाहा छैन । अहिले हस्ताक्षर मात्रै गर्न भनियो, छलफलमा सहभागी एक नेताले भने ।
सम्बन्धित
















नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
७४ अंकले घट्यो नेप्से, काराेबार रकम १२ अर्ब
सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया