सोमबार, माघ ५, २०८२

यी हुन् धादिङबाट छनोट भएका म्यादी प्रहरी (नामावलीसहित)

मेरोन्यूज २०७८ चैत २२ गते १८:५८

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि म्यादी प्रहरीको छनोट प्रक्रिया सकिएको जनाएको छ ।

२८ सय भन्दा बढीबाट छनोट गरि आज १४१५ जनाको नाम प्रकाशन गर्दै छनोट प्रक्रिया सकिएको र छनोटमा परेकालाई तालिमका लागि बोलाईको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।


प्रतिक्रिया