सर्लाहीमा भारतीय नागरिकको गोली लागेर युवकको मृत्यु
मेरोन्यूज
२०७८ चैत २३ गते २१:००

काठमाडौं। सर्लाही सदरमुकाम मलंगवामा गोली चलेको छ । गोली लागेर एक युवकको मृत्यु भएको छ ।
उनीमाथि भारतीय नागरिकले नै गोली हानेको हो । गोली लागेर घाइते भएका भारत बिसनपुरका अन्दाजी ३५ वर्षका इन्दल कुमारको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीका अनुसार बुधबार साँझ ७ः४० बजेतिर मलगंवा नगरपालिका(९ मा गोली चलेको थियो ।
मृतक इन्दल कुमार आपराधिक पृष्ठभूमिकै रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया