बुधबार, चैत १८, २०८२

हेलम्बु गाउँपालिकाका कांग्रेस पूर्व सभापति तामाङ माओवादीमा प्रवेश

मेरोन्यूज २०७८ चैत २५ गते १०:२०


काठमाडौं । नेपाली कांग्रेस हेलम्बु गाउँपालिकाका पूर्व सभापति विजयसिंह तामाङ नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । शुक्रबार बिहान कांग्रेस पूर्व सभापति तामाङसहित दर्जनौं कार्यकतालाई माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड)ले पार्टीमा प्रवेश गराएका हुन् । कांग्रेसका धेरै जना नेता–कार्यकर्ता आफ्नो पार्टीमा आएको माओवादी केन्द्रले दाबी गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

स्थानिय तहको निवार्चन नजिएकसँगै एक पार्टीका नेता कार्यकता अर्को पार्टीमा प्रवेश गरिरहेका छन् । भने पार्टीका शिर्ष नेताहरु अन्यदलका नेता तथा कार्यकता ल्याएर आफ्नोमा भिड देखाउँन लागि परेका छन् ।

प्रतिक्रिया