मंगलबार, माघ ६, २०८२

भोलि देशभर सार्वजनिक बिदा

मेरोन्यूज २०७८ चैत २६ गते १३:४३

काठमाडौं । रामनवमीको अवशरमा देशभर सार्वजनिक बिदा दिने भएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

गत २४ गते बसेको मन्त्रिपरिषद्को वैठकले आइतबार (चैत २७)मा परेको रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया