अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरे : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पुर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । आइतबार ललितपुरस्थित हिमालय होटलमा एमालेले अहिलेको गभर्नर र अर्थतन्त्रका बारेमा आफ्नो धारण गर्न गरेरको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंक स्वायत्त निकाय हो भन्दै उनले अर्थमन्त्रीले मन्त्रालय अधिनको अंगजस्तो ठानेको आरोप लगाए ।
उनले सरकारले हालै मात्र घृणित काम गरेको आरोप लगाए । उनले सरकारलाई पटक पटक सचेत हुन भन्दा अहिलेको सरकारले निलम्बन गरेको छ यो घृणित कार्य भएको उनको आरोप छ । नेपालको आर्थिक अवस्था संकट उन्मुख हुदै गएको उनको भनाई छ ।
‘ राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो, राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरियो’ उनले भने ।

















India wins T20 World Cup Cricket title
काभ्रेका आधा उम्मेदवारले कटाउन सकेनन् सय मत
कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत
देशका विभिन्न भूभागमा वर्षाको सम्भावना
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
इलाम–२ मा सुहाङको अग्रता कायमै
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया