सशस्त्र प्रहरीमा एआईजी बढुवाको लागि तीनदिने सूचना जारी
मेरोन्यूज
२०७८ चैत ३० गते २३:२५

काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ ।
सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो ।
सशस्त्रले जारी गरेको सूचनामा शैक्षिक योग्यतासहित बढुवा प्रयोजनका लागि आवश्यक कागजपत्र माग गरेको छ ।

सम्बन्धित
















चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया