सुनको मूल्यमा वृद्धि, आज कति पुग्यो ?
मेरोन्यूज
२०७९ वैशाख २ गते ११:४५

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।
बुधबार सुन तोलाको एक लाख १५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।
सम्बन्धित

















बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
किशोरी साहको उम्मेदवारी खारेजसम्बन्धी मुद्दामा सर्वोच्चले माग्यो लिखित जवाफ
बैतडीमा ७ उम्मेदवारको जमानत जफत
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया