कर्णली प्रदेश प्रहरीद्वारा १४ कर्मचारी पुरस्कृत
मेरोन्यूज
२०७९ वैशाख २ गते २१:२९

काठमाडौं । कर्णली प्रदेश प्रहरी कार्यालयले १४ जना प्रहरी कर्मचारीलाई सम्मान गरेको छ । दिईएको जिम्मेवारी त्रुटिरहित तवरबाट सम्पन्न गरि उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलार्य नगदसहित प्रदेश प्रहरीले पुरस्कृत गरेको हो ।
एक प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी), एक प्रहरी उपरिक्षक (एसपी) पाँच प्रहरी नायव उपरिक्षक (डिएसपी) र पाँच प्रहरी जवान सहित १२ जनालाई नगद सहित पुरस्कार गरेको छ ।

सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया