पूर्व सचिव अधिकारीद्वारा राजनीतिमा लाग्ने घोषणा
मेरोन्यूज
२०७९ वैशाख ५ गते १४:५६

काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव केदारबहादुर अधिकारीले सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पूर्ण रुपमा राजनीतिमा लाग्ने बताएका हुन् ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘नयॉं बाटो रोजियो राजनीतिको, राष्ट्रिय प्रजातन्त्र पार्टी छनौट गरियो, सहयोगको शुभेच्छा ।’
उनले गत वर्ष मात्रै सचिव पदबाट अवकाश पाएका थिए । उनी मुख्य सचिव पदमा समेत प्रतिस्पर्धी थिए । तर, मुख्य सचिव बन्न सकेनन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया