अछामका न्यायाधीश सर्वोच्च तानिए
मेरोन्यूज
२०७९ वैशाख ५ गते १७:१६

काठमाडौँ । जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा तानिएका छन् । उनलाई काजमा सर्वोच्च अदालत तानिएको हो ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काजमा सवोच्चमा तानेका हुन् । एक जबरजस्ती करणीको मुद्दामा किशोरीले बयान फेरेको भन्दै जोशीको इजलासले ३ वर्षको कैद सजाय तोकेका थिए ।
सोही फैसलाको आधारमा जोशीलाई सर्वोच्चमा तानिएको हो ।
सम्बन्धित
















निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया