बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु
मेरोन्यूज
२०७९ वैशाख ६ गते १५:२५

काठमाडौँ । सत्ता गठबन्धन दलको शीर्ष नेताहरूको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो ।
आजको बैठकमा महानगर र उपमहानगरको मेयर र उपपमेयर बाँडफाँड गर्ने भएको छ । आज ११ः३० बजे बस्ने भनिएको बैठक ३ बजेदेखि शुरु भएको हो ।
गत आइतबारदेखि बसेको बैठक सोमबार मात्रै दुईपटक बसेको थियो । कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दाबी गरेपछि बैठक लम्बिएको हो ।
सम्बन्धित
















एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया