केकीको ‘सिल्ली फो’ असार ३१ मा प्रदर्शन हुने
मेरोन्यूज
२०७९ वैशाख ७ गते ९:२५

काठकाडौं । अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘सिल्ली फो’ ३१ असारमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका हो । फिल्मको सार्वजनिक पोस्टरमा चार पुरुषहरुलाई भैंसीमाथि चढेर रमाइरहेको देख्न सकिन्छ, भने अभिनेत्री केकीलाई खुशी मुद्रामा प्रस्तुत गरिएको छ ।
राजबहादुर सानेको लेखन तथा निर्देशन गरेका हुन् । भने मनोज डिके निर्माता रहेको फिल्ममा केकीका अलावा धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम ९केशव०, अम्बर बहादुर विष्ट ९सागर०, सौजन बोहोरा, जयमन बिश्वकर्मा लगायतका कलाकारको अभिनय छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया