रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख ८ गते ११:४१

रौतहट । रौतहटको राजपुर नगरपालिका–५ गोलाचोकमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ८० बर्षीया पचिया देवी रहेकी छन् ।
ना ३६ प २८२८ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी साढे ५ बजे गम्भीर घाइते भएकी बृद्धाको विरगंज स्थित हेल्थ केयर अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।
दुर्घटना लगतै मोटरसाइकल छोडी फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया