अभिनेत्री केकी अधिकारी रोहित तिवारीसँग आज विवाह गर्दै
मेरोन्यूज
२०७९ वैशाख ८ गते १२:५५

काठमाडौं । अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार परम्पराअनुसार विवाह हुँदैछ । बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो । तिवारी एक व्यवसायी हुन् ।
अधिकारी निकट स्रोतका अनुसार काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको जनाएको छ।
परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया