एमालेले शनिबार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने
मेरोन्यूज
२०७९ वैशाख ८ गते १७:५३

काठमाडौँ । नेकपा एमालले महानगर र उपमहानगरको उम्मेदवार शनिबार टुंगो लगाउने भएको छ ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकांक्षीको नाम प्रस्तुत गरिएको थियो ।
ती नामबारे छलफल र अध्ययन गरी शनिबार बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने भएको हो ।
सम्बन्धित
















सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया